पठाओले ल्यायो ’’त्रिवि-पठाओ वार्षिक छात्रवृत्ति योजना’, देशभरका १०० जेहेनदार विद्यार्थीलाई अवसर

काठमाडौं । पठाओ नेपालले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा ’त्रिवि पठाओ वार्षिक छात्रवृत्ति योजना’ सार्वजनिक गरेको छ…