दशैँका लागि काठमाडौंका शक्तिपीठ चिटिक्क पारिँदै, यसरी हुँदैछ सरसफाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैँमा दर्शनार्थीको भीड लाग्ने राजधानीका सबै शक्तिपीठमा विशेष सरसफाइ गरेको छ…