फेवातालमा डुंगा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार

काठमाडौं । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा आइतबार डुंगा पल्टिँदा डुबेका तीन जनाको सकुशल उद्धार गरिएको…