निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् ।…