मधेशमा ‘भरदुतिया’ मनाइँदै, छठ पर्व आजैदेखि सुरु

जनकपुरधाम । मधेशमा ‘भरदुतिया’ पर्व मनाइँदै छ। भाइटीका जस्तै मधेशमा भरदुतिया मनाउने परम्परा रहेको छ…