जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी सिराहाबाट पक्राउ

सिराहा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट काठमाडौंबाट फरार एक कैदीलाई प्रहरीले सिराहाबाट पक्राउ गरेको छ ।…