बाढीमा परि मृत्यु हुनेको सङ्ख्या छ सय पुग्यो

नयाँदिल्ली । भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ…