इरानमा पनि दुई व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि

चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको सङ्क्रमण इरानमा पनि पुष्टि भएको छ ।…