हैदराबादले टस जितेर बलिङ रोजेसँगै ब्यांग्लोर ब्याटिङमा, कप्तान कोहली ६ रनमै आउट

काठमाडौं । आईपीएलको १३ औँ सीजनको एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्यांग्लोर भिडिरहेका छन्…