सेनाको कदमविरुद्ध म्यानमारको याङ्गुनमा प्रदर्शन, सवारी आवागमन ठप्प

एजेन्सी । सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरूले म्यानमारका विभिन्न शहरहरूमा प्रदर्शन गरिरहेका छन्।…