ह्वाइट हाउसका सबै कर्मचारीलाई कोरोना भ्याक्सिन लगाईंदै

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन ह्वाइट हाउस पुगेपछि त्यहाँका सयौँ कर्मचारीलाई भ्याक्सिनेट गरिएको छ…