भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई देश छाड्न आदेश

काठमाडौँ- भेनेजुएलाले बुधवार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ ।…