भारतको गणतन्त्र दिवसमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा शुभकामना

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै…