श्वासप्रश्वासका बिरामी बढेपछि प्योङ्याङमा ‘लकडाउन’

प्योङ्याङ । उत्तर कोरियामा श्वासप्रश्वासका बिरामी बढेपछि प्योङ्याङमा पाँचदिने ‘लकडाउन’ आदेश जारी गरिएको छ ।…