संविधान कार्यान्वयनको १० वर्ष : फुटेर होइन जुटेर अघि बढ्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास महत्त्वपूर्ण रहेको बताएका छन्…