१३ घण्टापछि बग्न थाल्यो थासाङ हिउँपहिरोले थुनिएको बोक्सीखोला

म्याग्दी । धवलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ…