त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाका लागि बन्द, वर्षा रहुन्जेल बन्दको सम्भावना

काठमाडौं ।खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको सेवा २ घण्टाका लागि बन्द गरिएको छ…