डिस्चार्जपछि पनि प्रधानमन्त्री निरन्तर चिकित्सककै निगरानीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्जपछि पनि निरन्तर चिकित्सककै निगरानीमा रहने भएका छन् ।…