पहिलो चौमासिकमा ४६ हजार घर पुनःनिर्माण भए

आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनःनिर्माण भएका छन्…