आजको मौसम– देशको पहाडी भूभागमा आंशिक बदली

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…