न्यायाधीश समाजले भन्यो- ‘नयाँ तलबमान अस्वीकार्य’

काठमाडौं । न्यायाधीश समाज सरकारले हालै तोकेको नयाँ तलबमान आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएको छ…