छपेली–माझखण्ड केबुलकारको शिलान्यास हुँदै

ललितपुर । ललितपुरस्थित ‘छपेली–माझखण्ड केबुलकार’को निर्माण कार्यको शिलान्यास माघ २१ गते हुने भएको छ ।…