निस्ट र रेडन कलेजको मनपरी : महानगरको छात्रवृत्ति पाएका विद्यार्थीसँग असुल्दै शुल्क (भिडियोसहित)

काठमाडौं । काठमाडौंको लैनचौरस्थित नेशनल स्कुल अफ साइन्स (निस्ट) कलेजले छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट धमाधम भर्ना…