परीक्षा बिग्रेको भन्दै इन्जिनियरिङका तीन छात्राले जंगलमा गई विष पिए, एकको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । महोत्तरीको बर्दिबासमा सँगै विष सेवन गरेका तीन छात्रामध्ये एक जनाको मृत्यु भएको छ…