टोकियो ओलम्पिक: भारतकी पीभी सिन्धुले जितिन् काश्य पदक, बनिन् दुई ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत भारतीय ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले काश्य पदक जितेकी छिन्।…