शिवानीलाई कुस्तीमा स्वर्ण

महेन्द्रनगर । कञ्चनपुरकी शिवानी दुवेले रौतहटमा सम्पन्न इण्डो–नेपाल कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।…