आयरल्यान्डविरुद्ध टस जितेर नेपाल फिल्डिङमा

काठमाडौं । चार देशीय टी–२० शृंखलाको अन्तिम खेलमा अहिले नेपाल र आयरल्यान्ड प्रतिस्पर्धा गर्दै छन्…