धनगढीमा चैत ६ गते देखि राष्ट्रिय यू–१९ महिला क्रिकेट हुने, प्रथम पुरस्कार ५ लाख

धनगढीमा चैत ६ गतेदेखि राष्ट्रिय स्तरको यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको…