अन्तराष्ट्रिय खुल्ला कैबुकाई कराते प्रतियोगितामा नेपालका ७ जना खेलाडीलाई गोल्ड मेडल

काठमाडौं । भारतको मुम्बईको बेलापुरमा सम्पन्न अन्तराष्ट्रिय खुल्ला कैबुकाई कराते प्रतियोगिता २०२३ सम्पन्न भएको छ…