मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ…