Tag: राप्तीसोनारी गाउँपालिका

बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ ।