कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।

सानेपामा जारी मतगणना सकिएसँगै खतिवडा र शिवाकोटी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

यसअघि जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?