पहिलो अर्थमन्त्री सुवर्ण शमशेरलाई सम्झिएर अर्थमन्त्री वाग्लेले सुरु गरे बजेट भाषण

लोकपथ
56
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण सुरु गरेका छन् ।

बजेट भाषण सुरु गर्दै अर्थमन्त्री डा. वाग्लेले पहिलो अर्थमन्त्री सुवर्ण शमशेर राणालाई स्मरण गरेका छन् ।

उनले आधुनिक नेपालका प्रथम अर्थमन्त्रीका रुपमा सुवर्ण शमशेरलाई स्मरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?