ट्रम्प भन्छन् : इरानमाथिको अमेरिकी आक्रमण ४ देखि ५ हप्ताभन्दा लामो हुनसक्छ

लोकपथ
84
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियान अघिल्लो प्रक्षेपण भन्दा लामो समयसम्म चल्न सक्ने  बताएका छन् । 

ट्रम्पले इरान विरुद्धको अमेरिकी सैन्य अभियानमा पहिला प्रक्षेपण गरेको चार देखि पाँच हप्ता भन्दा धेरै लामो समयसम्म  चल्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?