यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार 

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टी (उनेपा)ले १२० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । सो पार्टीले देशका सबै प्रदेशलाई समेटेर उनेपाले उम्मेदवारी दिएको छ । 

उज्यालो नेपाल पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । जसअनुसार अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन् । उपाध्यक्ष जीतराम लामा भक्तपुर–२ बाट उम्मेदवार बनेका छन् । झापा–१ नरेश लावती उम्मेदवार बनेका छन् भने कञ्चनपुर–३ मा भीम कुमालले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष लामाका अनुसार अझै केही क्षेत्रको विवरण आउन बाँकी रहेको छ । 

समानुपातिकमा भने उनेपाले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता टुटेपछि उनेपाले परिवर्तन पार्टीसँग सहमति गरेर उम्मेदवारी दिएको हो । 

उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार

१) काठमाडौं-१ : मंगलाल श्रेष्ठ
२) काठमाडौं-२ : पवन पोखरेल
३) काठमाडौं-३ : कुलमान घिसिङ
४) काठमाडौं-४ : झनकबहादुर अधिकारी
५) काठमाडौं-५ : श्रीराम गुरुङ
६) काठमाडौं-६ : वारिस धरेल
७) काठमाडौं-७ : बिमला लामा
८) काठमाडौं-८ : राजन खड्गी
९) काठमाडौं-९ : रामेश्वर श्रेष्ठ
१०) काठमाडौं-१० : डा. राकेश न्यौपाने
११) भक्तपुर १ : रमेश बल्ल
१२) भक्तपुर २ : जितराम लामा
१३) ललितपुर १ : पदम तामाङ
१४) ललितपुर २ : राजाराम तण्डुकार
१५) ललितपुर ३ : डा.आशुतोष विजय पन्त
१६) काभ्रेपलाञ्चोक-१ : योगेन्द्र लामा
१७) काभ्रेपलाञ्चोक-२ : ज्योत्सना सैंजु
१८) रसुवा : मानबहादुर तामाङ
१९) नुवाकोट-१ : अमित तामाङ
२०) नुवाकोट-२ : ज्ञानेन्द्र प्रकाश घले
२१) धादिङ-१ : श्याम राजा पाण्डे
२२) धादिङ-२ : अमिर तामाङ
२३) रामेछाप : दिपबहादुर योञ्जन
२४) सिन्धुली-१: मोती लाल तामाङ
२५) मकवानपुर-१ : सुरेन्द्र लामा
२६) मकवानपुर-२ : डा. प्रविनकुमार स्याङतान
२७) चितवन-१ : धन बहादुर गुरुङ
२८) चितवन-२ : निकुमार पाख्रिन
२९) चितवन-३ : डम्बरबहादुर तामाङ
३०) ताप्लेजुङ : कृतिमान मादेन
३१) पाँचथर : टेक बहादुर सुब्बा
३२) इलाम-१ : हरिबहादुर गुरुङ
३३) इलाम-२ : दिवश राई
३४) झापा-१ : नरेश लावती
३५) झापा-२ : चुडाकर्ण बेघा लिम्बु
३६) झापा-३ : श्यामकृष्ण पाठक
३७) झापा-४ : सन्तोष तामाङ
३८) झापा-५ : सबिन राई
३९) संखुवासभा : घनश्याम राई
४०) तेह्रथुम : उषा तुम्बाहाम्फे
४१) धनकुटा : शालिकराम राई
४२) भोजपुर : जितन राई
४३) सोलुखुम्बु : पेम्बा छिरि शेर्पा
४४) ओखलढुंगा : किशोरी कार्की
४५) खोटाङ : मिरेश राई
४६) उदयपुर-१ : अर्जुन तामाङ
४७) उदयपुर-२ : अरुण राई
४८) सुनसरी-१ : डम्बर लावती
४९) सुनसरी-२ : गोपाल तामाङ
५०) सुनसरी-३ : जागेश्वर यादब
५१) सुनसरी-४ : बच्चालाल यादब
५२) मोरङ-१ : दुर्गामाया तामाङ
५३) मोरङ-२ : धनबहादुर सुनुवार
५४) मोरङ-३ : मित्रसेन योञ्जन
५५) मोरङ-४ : बिनोद परियार
५६) मोरङ-६ : बसन्त बुढाथोकी
५७) सप्तरी-१ : हर्खनारायण चौधरी
५८) सप्तरी-२ : दिपक चौधरी
५९) सप्तरी-३ : परमेश्वरलाल साह
६०) सप्तरी-४ : विश्वकुमार यादव
६१) सिरहा-१ : ताराकुमारी चौधरी
६२) सिरहा-२ : ललितकुमार सिंह
६३) सिरहा-३ : श्रवण पासवान
६४) सिरहा-४ : बिनय प्रविण
६५) धनुषा-१ : महेशकुमार यादब
६६) धनुषा-३ : डा. प्रमोद साह
६७) धनुषा-४ : रामकुमार महतो
६८) महोत्तरी-२ : डा. राकेश मण्डल
६९) महोत्तरी-३ : रंजितकुमार साह
७०) महोत्तरी-४ : डा. अमित
७१) सर्लाही-१ : उमेश साह
७२) सर्लाही-३ : त्रिभुवन सिंह
७३) सर्लाही-४ : पिताम्बर कुशवाह
७४) रौतहट-१ : उमेश साह
७५) रौतहट-४ : तुल्सी राम गिरी
७६) बारा-१ : अनवर अन्सारी
७७) बारा-२ : मेघराज पासवान
७८) बारा-३ : तीर्थबहादुर गुरुङ
७९) बारा-४ : सन्तोषकुमार गुप्ता
८०) पर्सा-१ : रामकिशोर सिंह
८१) पर्सा-२ : कृष्णमुरारी प्रजापति
८२) पर्सा-३ : रामरूप साह
८३) पर्सा-४ : बिनोद यादव
८४) गोरखा-१ : रामकाजी राना
८५) गोरखा-२ : बलराम तामाङ
८६) तनहुँ-१ : मन्जिल राना मगर
८७) तनहुँ-२ : मनराज गुरुङ
८८) कास्की-१ : मनिषा द्वा
८९) कास्की-२ : कुशल गुरुङ
९०) कास्की-३ : तर्कबहादुर गुरुङ
९१) स्याङजा-१ : रबिन्द्र मल्ल
९२) मुस्ताङ: डा. सुरेन्द्र शेरचन
९३) पर्वत : नबिन पुन मगर
९४) नवलपुर-१ : पार्वती गुरुङ
९५) नवलपरासी-१ : बिजय कँडेल
९६) रुपन्देही-१ : अशोककुमार चौधरी
९७) रुपन्देही-२ : सुरज पाण्डे
९८) रुपन्देही-३ : डा. सरोज सिं थारु
९९) रुपन्देही-५ : केशव भट्टराई
१००) गुल्मी-२ : कर्णबहादुर थापा
१०१) दाङ-१ : रञ्जित चौधरी
१०२) बाँके-१ : धनबहादुर खड्का
१०३) बाँके-२ : शैलेश कर्ण
१०४) बर्दिया-१ : श्यामप्रसाद चौधरी
१०५) बर्दिया-२ : धर्म चौधरी
१०६) डोल्पा : दिलबहादुर बिष्ट
१०७) जाजरकोट : कर्ण नेपाली
१०८) दैलेख-२ : लोकेन्द्र अधिकारी
१०९) रुकुम (पश्चिम) : नरेन्द्र केसी
११०) सुर्खेत-१ : ठम्मरबहादुर बिष्ट
१११) सुर्खेत-२ : गम्भीर सिं भुल
११२) अछाम-१ : जित निसानी
११३) अछाम-२ : राजेश रावल
११४) डोटी : काशी बोहरा
११५) कैलाली-१ : प्रदिप चौधरी
११६) कैलाली-४ : सुवास कुँवर
११७) कैलाली-५ : चन्द्र साउद
११८) कञ्चनपुर-१ : माइकल तामाङ
११९) कञ्चनपुर-२ : योगेन्द्रबहादुर साउद
१२०) कञ्चनपुर-३ : भीम कुमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?