काठमाडौं । कोरोना भाइरसका कारण चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।
आयोजक ईपीएलले बिहिबार पत्रकार सम्मेलन गर्दै ईपीएल स्थगित गरिएको जनाएको हो ।
यो पनि पढ्नुहोस् : राखेपद्वारा सबै खेल प्रतियोगिताहरु स्थगित गर्ने तयारी
ईपीएलको नयाँ मिति तय भने कोरोना भाइरस नियन्त्रण भएपछि तय हुनेछ ।
प्रेस विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया