स्काभेटरले ठक्करबाट एकको मृत्यु, चालक फरार
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका-४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका-४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको