लोकपथ


उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने प्रशासनको निर्णय, कुन-कुन क्षेत्र खुकुलो बनाइयो ?

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ । आज बसेको उपत्यकाका

भारतमा घट्दै कोरोना संक्रमण दर, ७१ दिन पछिकै सबैभन्दा थोरै संक्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका

सिद्धार्थ इन्स्योरेन्सको १९ औँ साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ

लुम्बिनी प्रदेशमा बजेट ल्याउने बाटो खुल्यो, नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

काठमाडौं । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिवार

ट्याङ्कर चालकलाई खोपको व्यवस्था नगरेसम्म पेट्रोलियम ढुवानी रोकिने

काठमाडौं । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग

कर्णालीमा बेरुजु व्यवस्थापन प्रणाली लागू हुँदै

काठमाडौं । कर्णाली प्रदेशमा रहेको बेरुजुलाई व्यवस्थित बनाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गरिने भएको छ

राप्ती अस्पताललाई भेन्टिलेटर सहयोग

काठमाडौं । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री

दाङमा आठ हजार ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । कोरोनाविरुद्धको तेस्रो चरणको भेरोसिलको पहिलो मात्राको खोप करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको

१२ वर्षदेखि एकछत्र शासन गरिरहेका इजरायली प्रधानमन्त्री नेतन्याहूको सरकारविरुद्ध मतदान

काठमाडौं । इजरायली सांसदहरुले आइतवार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, पहिले भन्दा खुकुलो हुने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिने भएको छ । कोरोना महामारीको जोखिम कायमै रहेकाले

माछा मार्न गएकी मिनालाई बाढीले बगाउँदा मृत्यु

काठमाडौं । सुर्खेतमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका-५ बस्ने ३४

पानी तताउने मेशनि पड्किँदा एक जनाको मृत्यु

काठमाडौं । बाँकेमा पानी तताउने मेशनि पड्किँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालकिा-१४

गाई काट्ने दुई जना पक्राउ

काठमाडौं । भोजपुरमा गाई काटेको अभयिोगमा दुई जना पक्राउ परेका छन् । भोजपुर नगरपालकिा-४ एक्लेटोल

मदिरा बरामद गर्न खोज्दा प्रहरीमाथि ढुङगा प्रहार, ३ जना पक्राउ

काठमाडौं । धनुषामा प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा पक्राउ ३ जना पक्राउ परेका छन् ।

ललितपुरमा २४ वर्षीया महिलामाथि बलात्कार, एक जना पक्राउ 

काठमाडौं । ललितपुरमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्

चीनमा ग्यास बिस्फोटमा परि १२ जनाको मृत्यु

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका

सिद्धार्थ राजमार्ग पहिरो अपडेट : बाटो एकतर्फी सञ्चालनमा

काठमाडौं । आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे

सीमापारी विष्फोट हुँदा नेपाली भू–भागमा क्षति, बाटो अवरुद्ध

धनगढी-टेकसिंह धामी । भारतले निर्माण गरिरहेको दार्चुला–लिपुलेक सडक खण्डका कारण नेपाली भूमिमा रहेको बाटो अवरुद्ध

६ वटा मुख्य सडक कालोपत्रका लागि डिपिआर तयार

काठमाडौं । महाशिला गाउँपालिकाले मातहतका ६ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ । गाउँपालिकाभित्र

घरायसी विवाद हुँदा श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । चन्द्रपुर