लोकपथ संवाददाता


नेकपा विवाद : अविलम्व बैठक राखी समाधान खोज्न केन्द्रीय अनुशासन आयोगको माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको समस्या समाधानका लागि केन्द्रीय अनुशासन आयोगले

नयाँ नियमानुसार एन्ट कम्पनीलाई आइपीओ निष्काशन गर्न थप पूँजीको आवश्यक्ता

काठमाडौं । चीनले एन्ट कम्पनीको रोक्का गरेको प्राथमिक साधारण शेयर निष्काशन आइपीओ का कारण वित्तीय

मार्मा गाउँपालिकामा कोभिड-१९ अस्पताल सञ्चालनमा

काठमाडौं । मार्मा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णय फिर्ता गर्न समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय

देवघाटमा एउटै शव लिएर चार सय मलामी

काठमाडौं । कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ

राष्ट्रपतिका लागि चयन भएका बाइडेनको पहिलो एक्शन

विलमिङटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिने बित्तिकै

सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्ष स्थापना गरिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने

निर्माण कम्पनीको लापरवाहीका कारण स्वास्थ्यचौकीको भवन अलपत्र

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका –५ मा अवस्थित दुर्गमबस्ती मल्कवाङमा निर्माणधीन स्वास्थ्यचौकी भवन अलपत्र परेको

सुशान्त आत्महत्या प्रकरण : दिल्ली हाईकोर्टले जारी गर्यो नोटिस

काठमाडौं । बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको डेथ केस कभरेजलाई लिएर दिल्ली हाईकोर्टले केहि

तिहारअघि नै फूलको माग वृद्धि

काठमाडौं । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

काठमाडौं । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा

सुस्तामा पहिलो पटक बिजुलीको पहुँच

काठमाडौं । सुस्तामा पहिलो पटक विद्युतको पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित

अमेरिकी राष्ट्रपति चुनावमा कानूनी विवाद

अमेरिकी राष्ट्रपतिय चुनावमा कानूनी विवाद सुल्झाउनमा अझै केहि समय लाग्ने बताइएको छ । हारको आशंकामा

जुम्लामा पाँच शैयाको कोभिड अस्पताल सञ्चालनमा

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको

कोरोनाका कारण ५६ वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ । सैनामैना

जसले जेलमा बसेरै गरे ३१ डिग्री !

काठमाडौं । भारतको अहमदाबादका भानुभाई पटेलले जेलबाटै ३१ डिग्री गरेका छन् । उनले ८ वर्षमा

गाडी पछ्याएका फोटोग्राफरलाई अभिनेत्री दीपिकाले दिइन् लीगल एक्शनको धम्की

काठमाडौं । बलिउड सेलिब्रेटी र फोटोग्राफरको नाता रोचक हुन्छ । जहाँ स्टार्स हुन्छन् त्यहाँ फोटोग्राफर्स

सभामुखदेखि सीमाविद्सम्मको नजरमा कस्ता थिए गणेशमान ?

काठमाडौं । सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ६ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी

अभिनेता अर्जुन रामपालको घरमा एनसीबीको छापा, ड्राइभर हिरासतमा

काठमाडौं । ड्रग्स केसमा एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा मारेको छ । छापा

यस्तो छ इन्फिनिटी लघुवित्तको पछिल्लो ३ महिनाकोे विवरण

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ का लागी प्रथम त्रैमासिक

अभिनेता चिरञ्जीवीलाई कोरोना संक्रमण

काठमाडौं । तेलेगू मेगास्टार चिरञ्जीवीलाई कोरोना संक्रमण भएको छ । ६५ वर्षका चिरञ्जीवीले यसको बारेमा