लोकपथ संवाददाता


नेपालमा कोरोना भाइरसका कारण १ हजार ७४३ जनाको गयो ज्यान, कति छन् क्वारेन्टाइनमा ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ ।

नेपालमा २ लाख ३८ हजार बढीले जिते कोरोना, कति भयो परीक्षण ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमण मुक्त भएका

आज थपिए ७३६ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

अध्यादेश फिर्ता लिन ओली सहमत

काठमाडौं – हिजो (मंगलबार) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश

मेरिङ्देन झरनाको प्रचार प्रसारमा युवा

काठमाडौं । ताप्लेजुङको पर्यटकीय गन्तव्यहरुमध्ये पछिल्लो समयमा मेरिङदेन झरना प्रचारप्रसार गर्न युवा लागिपरेका छन् ।

छोराले ११८ पटक चक्कुले प्रहार गरे, प्रहरीलाई भने-‘बडी ब्याग लिएर आउनुस्’

काठमाडौं । एक १७ वर्षका युवकले ११८ पटक आफ्नी आमालाई चक्कुले प्रहार गरेर आमाको ज्यान

शुरु भयो नेकपा स्थायी कमिटी बैठक : झनै कसिएला कि फुक्ला त गाँठो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ ।

‘गन्तव्य मध्यपुरथिमि’ अभियान

काठमाडौं । ऐतिहासिक, पुरातात्विक र परम्परागत जात्रा पर्वले जीवन्त मध्यपुरथिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको

सिनेट रिपब्लीकनका नेताद्वारा राष्ट्रपतिको चुनावको परिणाम स्वीकार

काठमाडौं । राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमत पुर्‍याउने अभियान मङ्गलवार थालनी गरेका

जहाँ बालबालिकासँग कुकुरको विवाह गराइन्छ !

काठमाडौं । संसारमा अझै पनि धेरै अन्धविश्वासहरु छन् । जसलाई आजसम्म पनि मानिसहरुले पछ्याईरहेका छन्

जोखिम मोलेर कोरोना संक्रमितको शव काँधमा उठाउँदै महिला

नारायण ढुङ्गाना / काठमाडौं । कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको

अमेरिकाको अलास्कामा भूकम्प

काठमाडौं । अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको

कोरोनासँगै जापानमा बर्ड फ्लू : ११ हजार पंक्षी मार्न आदेश

काठमाडौं । एकातिर कोरोना महामारीसँग लडिरहेको जापानमा अर्कोतिर बर्ड फ्लूको महामारी छाएको छ । जापानमा

चीनको फोसन फर्माद्वारा बायोएनटेकबाट १० करोड खोप किन्ने तयारी

बेइजिङ । चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९

कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

कृषि तथा वन विज्ञान विश्वविद्यालयको हल्ट प्राइजको फाइनल सम्पन्न 

काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालय प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता

रसायन अभावपछि आयोजना बन्द : दूध बिक्न छाडेपछि किसान चिन्तित

मङ्गलबारे । इलामका किसानले उत्पादन गरेको दूध बिक्न छाडेपछि किसान चिन्तित भएका छन् । विराटनगरस्थित

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन

गण्डकी । कास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण

गोरखाको तान्द्राङमा बस दुर्घटना

गोरखा । भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका

कारागारमा कैदीको मृत्यु

चितवन । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज

क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालनमा

काठमाडौं । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन