लोकपथ संवाददाता


उपचारका लागि उद्योगमन्त्री यादव थाइल्याण्ड जाँदै

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको

पार्टी एकतापछि पहिलो पटक बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ ।  एमाले र माओवादी एकीकरण

सन्दीप आज पनि खेल्ने पक्का

काठमाडौं । यसअघिको दुई खेल खेलिसकेका नेपाली बलर सन्दिप लामिछाने आज पनि खेल्ने भएका छन्

यी हुन् माओवादीले टुंगो लगाएको ८४ केन्द्रीय सदस्य

काठमाडौं । तत्कालिन  नेकपा माओवादीले  एकीकृत पार्टीको लागि ८४ केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।

विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेका दुईवटा वडालाई विशेष, संरक्षित तथा

एमालेको तर्फबाट ४५ जना केन्द्रीय सदस्य मनोनित (नाम सहित)

काठमडौं । तत्कालिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले

भियाग्राको युुग समाप्त हुँदै , वैज्ञानिकले विकास गरे पुरूषांग तन्किने उपाय

एजेन्सी: पुरूषांग तन्काउने औषधि भियाग्राको युगा समाप्त पार्ने गरी वेज्ञानिकहरूले नयाँ कोषहरूको (स्टेम सेल) पता लगाएका

नेकपाको नाम जुधाएकोमा आपत्तिः अध्यक्ष ऋषिराम कट्टेल

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत बिहिबार एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट

स्थायी र केन्द्रीय कमिटीमा अाफुलार्इ राख्न नेताहरूको प्रचण्डमाथि दबाब

काठमाडौं : विघटित माअोवादीका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीको स्थायी र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको टुंगो

डोनाल्ड ट्रम्पलाई बिल गेटसले  एचपीभी र एचआईभीको अन्तर सिकाए

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एचआईभी र एचपीभीबीचको अन्तर थाहा नभएको माइक्रोसफ्टका संस्थापक बिल गेटसले

अमेरिकामा १७ वर्ष मुनिका आत्महत्या गर्नेको संख्या दोब्बरले बृद्धि

एजेन्सी : वितेको दश वर्षमा १७ मुनिका बालबालिका एवं किशोरकिशोरीमा आत्महत्या गर्ने प्रवृति दोब्बरले बढेको

नेपाली खानालाई पर्यटनसँग जोड्न प्रतियोगिता

काठमाडौँ । स्नेहा ट्राभल मिडियाले नेपाली परम्परागत तथा जातीय खानालाई पर्यटनसँग जोड्ने प्रतियोगिता आयोजना गरेको

महोत्तरी जिल्ला अस्पतालको र्इमर्जेन्सीमा डाक्टर बस्दैनन

गाैशाला (महोत्तरी) : महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् ।  अन्यत्र

मकवानपुरका अवैद्य क्रसर बन्द गराउन प्रहरी सक्रिय

हेटाैंडा : नवीकरण नभएपनि जिल्ला समन्वय समितिका कर्मचारी र स्थानिय प्रशासनको मिलेमतोमा संचालनमा रहेका मकवानपुरका क्रसर उद्योग

प्रिन्ट मिटर जडान नगरेका ट्याक्सी धमाधम नियन्त्रणमा

काठमाडौं । प्रिन्ट मिटर जडान नगरेको १७ वटा ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको छ । 

दाङमा ट्रकले ठक्कर दिँदा बालकको मृत्यु

तुलसीपुर (दाङ) : दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६

दुनियाँकै सबै भन्दा ठूलो बैंक लुटका पछाडि को ?

एजेन्सी : विश्वकै बैंक इतिहासमा सबै भन्दा ठूलो बैंक लुट अमेरिकामा भयो । तर  लुटेराहरू मध्ये

प्रदेश ३ सरकारले सार्वजनिक निर्माण कम्पनी खोल्दै

काठमाडाैं : केन्द्रीय सरकारले सरकारी परामर्शदाता र निर्माण कम्पनी खारेज गरेको ७ बर्षपछि प्रदेश तीनको

उदयरपुरका सरकारी विद्यालयले विद्यार्थी भर्ना गर्न सकेनन

गार्इघाट (उदयपुर) : केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा

झापामा बसले ठक्कर दिँदा एकको मृत्यु

सुरूङ्गा (झापा) : झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बसले ठक्कर दिँदा शनिबार राति एकजना पैदलयात्रीको

पहिरो पन्छाएपछि मुग्लिङ-नारायणगढ सडक सञ्चालनमा

मुग्लिङ : अार्इतबार बिहान कालीखोलामा झरेको पहिरोले अबरूद्द भएको मुग्लिङ-नारायणगढ सडक सञ्चालनमा ल्यार्इएको छ ।