लोकपथ संवाददाता


बसुन्धारमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ

महोत्तरीबाट एक भारतीयसहित १० जनाको कैदमाफी

गौशाला । गणतन्त्र दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट एक भारतीयसहित १० जना कैदीको कैद

मोदी सन २०१९मा सत्तामा आउन सक्दैनन

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वले सन् २०१९को आम निर्वाचनबाट सत्ता फर्किन नसक्ने दाबी

जनअान्दोलनका घार्इते मुकेश कायस्थलार्इ जिउँदो शहीद घोषणा गर्न परिवारको माग

बनेपा : “मुकेश उठ, यि हेर त यो के हो रु” बोल त बाबु, तिमी

नेपाली कांग्रेसले भन्यो : ‘गणतन्त्र स्थापनामा विप्लवको भूमीका छ’

काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गणतन्त्र स्थापनामा नेत्र विक्रम चन्द 'विप्लव' को भूमीका

गुगलको काम छोडी आमाको बचत अर्ब बनाउने छोरो

एजेन्सी : गुगल कम्पनीको काम छोडेर स्टिभन याङले आमालाई सोधे “मेरो व्यसाय गर्ने आडियमा तपाई

जेलमुक्त बालकृष्ण ढुंगेलले भने : डलरवादीहरू घृणायोग्य छन्

काठमाडौं : द्वन्द्वकालिन मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका कम्युनिष्ट नेता बालकृष्ण ढुंगेलले जेलबाट निस्कनासाथ

नेपालका खानीमा ६ हजारले रोजगारी पाए

काठमाडाैं : सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट ६ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा

दार्चुलाको पानी जाँच्न धनगढी लगियो

दार्चुला : जिल्लास्थित ६ वटा मुहानका पानीमा भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका गर्न धनगढी

बालकृष्ण ढुंगेल रिहा

काठमाडाैं : दश बर्षे जनयुद्दका क्रममा अोखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल परेका कम्युनिष्ट नेता

कडाइ गरेपछि एक वर्षमा १० लाख फ्रान्सेलीले धुमपान छोडे

एजेन्सी : फ्रान्समा धुमपानमाथि कडाइ गरेपछि एक वर्ष भित्र १० लाख मानिसले धुमपान छोडेको पाइएको

बजेटमा पूर्वाधार : रेल र जलमार्ग प्राथमिकतामा

काठमाडाैं : सरकारले अागामी अार्थिक बर्षका लागि ल्याउँदै गरेको बजेटमा भाैतिक पूर्वाधार विकासतर्फ रेल र

बेलायतले नपत्याएका अर्बपति चेल्सी कल्बका मालिक इजरायली नागरिक बन्न योग्य

एजेन्सी : इजरायली नागरिक हुन आफू योग्य भएको थाहा पाएपछि बेलायतले नपत्याएका रुसी यहुदी अर्बपति

अार्थिक वर्ष २०७५/७६ को बजेट अाज, अाकार १५ खर्ब बढी

काठमाडाैं : अर्थमन्त्री डा. युवराज खतिवडाले अाज (मंगलबार) संसदमार्फत अागामी अार्थिक बर्ष २०७५/७६ को बार्षिक

चिया भनेर पठाइएको १ टन बढी लागू औषध मलेसियामा जफत

एजेन्सी : मलेसियाली अधिकारीहरूले अहिले सम्मकै ठूलो पमिाणमा लागू औषध क्रिस्टल मेथामफेटामाइन जफत गरेको छ

फोरमको भागमा २ मन्त्रालय, सुरु भयो पार्टीमा तनाव

काठमाडौँ- संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । सरकारसँग सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको

बेलायतले भारत र श्रीलंकासम्बन्धित फाइल ध्वस्त बनायाे

एजेन्सी : श्रीलंकामा विद्रोही तमिल समूह द लिब्रेसन टाइगर अफ तमिल इलमको ताकत शिखरमा रहेका

सुन प्रकरण: उम्किएकाहरू नै फेरि तस्करीमा

  काठमाडौँ- डेढ वर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा ‘उम्किएका’हरूले नै त्यही धन्दालाई निरन्तरता

भारतीय विदेशमन्त्री स्वराज झुकिन्, नेपाल सँग मागिन् माफी

नयाँदिल्ली – भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिका

यसकारण शिक्षाका २२ उपसचिव कामविहीन

काठमाडौँ- शिक्षा विभागका २२ उपसचिव कामविहीन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ

राष्ट्रपतिद्वारा ८१६ कैदीको कैद मिनाहा, बालकृष्णको गोप्य

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेम्बा शेर्पासमेत ८१६ जना कैदीहरुको  भुक्तान हुन बाँकी कैद सजाय