लोकपथ संवाददाता


नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्काद्वारा राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् । इन्धन

फ्रेन्च ओपनको उपाधी कस्ले जित्ला?  सारापोभा र कारबेर बाहिरिए

विश्व नम्बर एक सिमोना हालेप र स्पेनी गार्बिन मुगुरुजा जारी फ्रेन्च ओपन टेनिसको उपाधीका लागी

सोसोलोजिमा पीएचडीलाई १ करोड मासिक तलब

एजेन्सी : अमेरिकी कम्पनीमा सोसोलजिमा पीएचडी पास गरेका लागि १ करोड नेपाली भन्दा बढीको मासिक

भ्रष्टाचारको आरोपमा जड्राभ्को मामिकलाई साढे ६ वर्षको जेल

क्रोएसिया फुटबलका जड्राभ्को मामिकलाई साढे ६ वर्षको जेल सजाय सुनाइएको छ । मामिकलार्ई भ्रष्टाचारको आरोपमा

नेपाल सेवा लघुवित्तको शेयर कारोबार जेठ २९ देखि

काठमाडाैं : केहिअघि अार्इपीअो जारी गरेको नेपाल सेवा लघुवित्तको शेयर कारोबार जेठ २९ गतेदेखि खुल्ने

विधुत् केन्द्रमा तोडफोड गर्ने चार पक्राउ

बेनी : विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विधुत सेवा कटौती गरेको विरोधमा नेपाल

करोडौ रोजगार आवेदनका विवरण चोरिएको आंशका

एजेन्सी : विश्वभरिबाट करोडौं व्यक्तिले रोजगारका लागि पठाउने गरेको आवेदनलाई व्यवस्थित गर्ने कम्पनीको प्राविधिक फाइलिंगबाट

मैत्रिपूर्ण खेलमा इजिप्ट बेल्जियमसँग पराजित

विश्वकप फुटबलको तयारीमा रहेको बेल्जियमले इजिप्ट विरुद्धको खेलमा जित पारेको छ । ब्रसेल्समा बुधबारराती सम्पन्न

कतारमा मृत्युदण्ड कुरेका अनिलका आमाबाबुको कारूणिक रोदन : ‘अब हामी कसको भरोसामा बाँच्नु ?’

बर्दिवास । ‘हजुर, आब हमसभ केकर भरोसा मे जियब ?’ (हजुर, अब हामी कसको भरोसामा

बेलायतमा फल टिप्ने युरोपेली मजदुरको कमी

एजेन्सी : कामदार भर्ना गर्ने नियोगहरूले बेलायती किसानलाई चाहिने फल टिप्ने मजदुरको आपूर्ति गर्न नसक्ने

सन्धीखर्क हमलामा जलेका लालपूर्जा बल्ल वितरण

सन्धीखर्क : माअोवादीले द्वन्दका क्रममा जिल्ला मालपोत कार्यालयमा अाक्रमण गर्दा जलेका लालपूर्जा वितरण कार्य शुरू भएको

हाम्रो विकास बैंक दश वर्षमा

नुवाकोट । यहाँको बट्टारमा केन्द्रीय कार्यालय र जिल्लाको ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्दै आएको हाम्रो

कर्णाली सरकारको नीति तथा कार्यक्रम भोलि

बिरेन्द्रनगर (सुर्खेत) : अार्थिक बर्ष २०७५/७६ का लागि कर्णाली सरकारकाले भोली (जेठ २५ गते) प्रदेशसभामा बजेट

आठौँ राष्ट्रिय खेलकुदको तयारी ४० प्रतिशत पुरा

खजुरा : आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ

फेसबुकले चिनियाँ कम्पनीसँग डेटा सेयर ग-यो

एजेन्सी : फेसबुकले हुवावेलगायतका चिनियाँ कम्पनीहरूसँग डेटा सेयर गरेको स्वीकार गरेको छ । अमेरिकी गुप्तचरसंस्थाले

अोली र दाहाललार्इ बराबर अधिकार, विधान तयार, दल दर्ता

काठमाडाैं : विघटित एमाले र माअोवादी केन्द्र गाभेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (ने क

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी भाजपा जाने हल्ला गलत भएको छोरीको दाबी

एजेन्सी : भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले कांग्रेस पार्टी परित्याग गरी सत्तारूढ भारतीय जनता पार्टीमा

५० हजार घुससहित सर्लाही जिल्ला प्रशासनका अधिकृत पक्राउ

सर्लाही – अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत सुरेस दासलार्इ

प्रतिष्ठान गाभे हस्तकलाको विकास असम्भव

काठमाडौँ : नेपाल हस्तकला महासंघले प्रज्ञा प्रतिष्ठान एकापसमा गाभे नेपालको हस्तकला क्षेत्रको विकास हुन नसक्ने

इमिरेट्स  एयरलाइन झ्याल बिनाको विमान ल्याउँदै

एजेन्सी : इमिरेट्स एयरलाइनले अवस्ताविक झ्याल विशेषता भएको विमानको सुविधा नयाँ फस्ट क्लास सुइटमा  हुने भएको छ

महोत्तरीमा लाखाैंको सून-चाँदीसहित युवक समातिए

गौशाला : भारत तस्करी गर्न लागेको २० किलो चाँदी र २०० ग्राम सुनसहित महोत्तरीमा एक