लोकपथ संवाददाता


क्वार्टरफाइनलमा प्रवेशको लागि स्पेन र रसिया आमने—सामने हुँदै

रसिया । जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज साँझ स्पेनले रसियाको सामना

कानुनमन्त्री तामाङको अभिव्यक्ति संसदीय मर्यादा विपरीत : सचेतक भुषाल

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी

तुलसीपुर । सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित

विश्वकपमा आज दुई खेल हुँदै

रसिया । जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज प्रि—क्वार्टरफाइनलको दुई खेल हुँदैछ । आज साँझ

भैरहवाबाट वीरगञ्जतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना, १५ घाइते

चितवन । भैरहवाबाट वीरगञ्जको लागि छुटेको ना ७ ख ५११८ नम्बरको बस पूर्व पश्चिम लोकमार्गको

अमेरिका क्यानाडा र मेक्सिकोलाई विश्वकप आयोजना गर्न दिनु गलत –म्याराडोना

एजेन्सी : डिएगो म्यारोडानाले  सन् २०२६को फुटबल विश्वकपको आयोजना अमेरिका , क्यानाडा र मेक्सिकोलाई दिनु

प्रदेश २ मा निर्वाचन क्षेत्रको बजेट दोब्बर बनार्इयो

जनकपुर : सांसदहरूले दबाब दिएपछि प्रदेश २ सरकारले विवादित निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा दोब्बर

९ वर्षमा १२ करोड भन्दा बढी खर्च गर्ने अमेरिकी कर्मचारीलाई ५० वर्षको जेल सजाय

एजेन्सी : अमेरिकाको टेक्सासस्थित सरकारी ढुकुटीको दुरूपयोग गर्ने एक सरकारी कर्मचारीलाई ५० वर्षको जेल सजाय

तुलसीपुर-अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण

तुलसीपुर : राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत

सिद्धार्थ र्इन्स्योरेन्सको हकप्रद खुल्यो

काठमाडाैं :  सिद्धार्थ र्इन्स्योरेन्सले अाजदेखि अाफ्ना शेयरधनीलार्इ हकप्रद शेयर खरिद खुल्ला गरेको छ। र्इन्स्योरेन्सको चुक्ता पूँजीको

सिंगापुरबाट प्रचण्ड आज स्वदेश फर्कदै

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि असार ३ गते सिंगापुर गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’

राैतहटमा अज्ञात समूहले ट्रक जलायो

लमाहा (राैतहट) : पूर्वपश्चिम राजमार्गमा रोकि राखेको ना ३ ख ३८४२ नम्बरको ट्रकमा अज्ञात समूहरूले

‘नेपाल-भारत प्रबुद्ध समूह’ को साझा प्रतिवेदन तयार

काठमाडौं :नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) ले साझा प्रतिवेदन तयार गरेको छ ।  नेपालको राजधानी

गुल्मीमा भेटिएको २ बेवारिसे शवमध्ये १ को पहिचान

तम्घास : गुल्मीमा गत शुक्रबार भेटिएका २ बेवारिसे शवमध्ये एउटाको शनाखत भएको छ । सो शव

काठमाडाैंमा ३ जना लागुअाैषध कारोबारी पक्राउ

काठमाडौं : राजधानी काठमाडाैंबाट प्रहरीले ३ जना लागुअाैषध कारोबारीलार्इ पक्राउ गरेको छ । उनीहरूका साथाबाट

सौर्य परिवार बाहिरका ग्रहमा मौसम र सन्तुलित जलवायु

एजेन्सी : सौर्य परिवार बाहिरका दुई ग्रहहरूमा स्थिर हावापानी र नियमित मौसमको अवस्था विद्यमान भएको

चितवन बस दुर्घटना अपडेट : १ जनाको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

चितवन : पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा

माैसम बदलीले भीषण बर्षा हुने पूर्वानुमान

काठमाडाैं : मनसुनी बादलको प्रवाह र माैसममा भर्इरहेको तीब्र बदलीका कारण नेपालको पूर्वी र पश्चिमी

बर्दियाका १२ जना सुन व्यवसायी पक्राउ

गुलरिया : सुनमा मिसावट गरेको अारोपमा बर्दियाका १२ सुन व्यवसायीलार्इ प्रहरीले पक्राउ गरेको छ । 

महोत्तरीमा आगलागी, पाँच लाख बराबरको धनमाल क्षति

गौशाला : महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी

चितवनमा यात्रुबस पल्टियो, १५ जना घार्इते

चितवन : पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा