लोकपथ संवाददाता


आँप कौडीको मूल्यमा बेच्नु परेपछि किसान निरास

बर्दिबास । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । 

६ महिनापछि प्रदेश ५ को प्रदेशसभाले पूर्णता पायो

बुटवल । प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी

रामचन्द्र पक्षले बोलायो गोप्य बैठक

काठमाडौं । संस्थापन इतर पक्ष रामचन्द्र पौडेल र कृष्ण सिटौलाले समूहका केन्द्रीय सदस्यहरुको ‘गोप्य’ बैठक

(ने.क.पा.) ले भातृसंगठनको मर्यादामा ‘बुल्डोजर’ चलायो

काठमाडौं : सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले अाफ्ना भातृसंगठनका पदाधिकारीको मर्यादाक्रम खारेज गरेको छ

ट्रम्प हेलसिंकी वार्ताप्रति सशंकित

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग हेलसिंकीमा हुने भेटवार्ता प्रति सशंकित

नेपाल बैंकको एफपीअो बिक्री ७.५% मात्रै

काठमाडाैं : मुलुककै पहिलो नेपाल बैंक लिमिटेडले एफपीअो जारी गरेको १७ दिन बितिसक्दा जम्मा ७.५१

यस्तो छ आजको विनिमयदर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १०९ रुपयाँ ३४ पैसा रहेको छ भने  बिक्रीदर

इतिहासका महत्वपूर्ण अविष्कार र खोजहरू

एजेन्सी: मानव समाजको जनकल्याण र विकासका लागि भिन्न भिन्न समयमा नयाँ नयाँ अनुसन्धान र खोजहरू

६ दिनदेखि बेपत्ता युवतीको हत्या

भीमदत्तनगर  । ६ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको

३ अर्ब ३३ करोड रूपैयाँभन्दा बढिको साधारण शेयर अाउँदै

काठमाडौं : विभिन्न कम्पनी तथा वित्तीय संस्थाहरूले भोली (साउन १) देखि शुरू हुने नयाँ अार्थिक बर्षभित्र ३

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबारको लागि बोलाइएको छ ।  बैठक बिहान ११ बजे बस्नेछ ।

बरिष्ठ संगीतकार अम्बर गुरूङकी श्रीमती बिनाको निधन

काठमाडौं : वरिष्ठ संगीतकार अम्बर गुरूङकी श्रीमती बिना गुरूङको अार्इतबार बेलुकी निधन भएको छ । 

उदयपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु

गार्इघाट : जन्ती बोकेको बस दुर्घटना हुँदा उदयपुरमा १ जनाक मृत्यु भएको छ ।  भारतको

पानीको विषयमा झगडा हुँदा ११ गम्भीर घाइते

जलेश्वर : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा

महोत्तरीको गाैशालामा लागूऔषधसहित दुई पक्राउ

गौशाला : महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा

दुर्घटना कम गर्न जगातीदेखि कोटेश्वरसम्म टाईमकार्ड अनिवार्य

काठमाडौँ : उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम

म्याग्दीको ‘हार्इड्रो भिलेज’मा दैनिक १ सय ५० लार्इ रोजगारी

बेनी : 'हाइड्रो भिलेज'का नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले

जुम्लाको तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

सुर्खेत : जुम्लाको तातोपानी जिल्लाकै तेस्रो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ ।  गाउँपालिकाभित्रका सम्पूर्ण

कुमारीको लिलाम शेयरमा ‘कटअफ प्रार्इस’ करिब १७५ रूपैयाँ

काठमाडाैं : कुमारी बैंकले लिलामी अाब्हान गरेको सर्वसाधारणतर्फको प्रतिकित्ता शेयर मूल्य करिब १ सय ७५

विमान कम्पनी बोइंग अमेरिका चीन व्यापार युद्धबारे चिन्तित

एजेन्सी : अमेरिकी विमान र लडाकु विमान बनाउने कम्पनी बोइंगका प्रमुखले अमेरिका र चीनबीचको व्यापार

शेयर ब्रोकर कम्पनीहरूमा अनलार्इन कारोबार प्रणाली जडान, भोलीदेखि कारोबार

काठमाडाैं : अनलार्इनबाटै शेयर कारोबार गर्नका लागि धितोपत्र दलाल कम्पनीहरूले पूर्वाधार तयार गरेका छन् ।