लोकपथ संवाददाता


बिराटनगरस्थित अवैध भारतीय क्याम्प आजदेखि बन्द

बिराटनगर : बिराटनगरमा २०६५ भदाै ४ गते खोलेको अवैध क्याम्प भारतले अाजदेखि बन्द गरेको छ

बेलायती प्रधानमन्त्रीमा बोरिस जनसनको सम्भावना

एजेन्सी : बेलायती प्रधानमन्त्री टेरिजा मेको उत्तराधिकारीको रूपमा बोरिस जनसन उदाएका छन् । पूर्व विदेशमन्त्री

बैतडी जिल्ला कांग्रेसका संस्थापक सभापति जोशीको निधन

बैतडी : बैतडी जिल्लास्थित नेपाली कांग्रेसका संस्थापक सभापति एवं पूर्व सांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको

भक्तपुरमा बाबुद्वारा छोराको हत्या

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् ।  गएराति

केन्द्रीय कारागारका ४०० जना कैदीबन्दी बिरामी

काठमाडौँ : काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । 

किंग पेनगुइनका ९० प्रतिशत बासस्थान समाप्त

एजेन्सी : तीन दशक भित्र पृथ्वीमा रहेका उडन नसक्ने चरा किंग पेनगुइनको ९० प्रतिशत बासस्थान

वर्षाका कारण पेट्रोलियम पाइपलाइन ओछ्याउने काम प्रभावित

वीरगञ्ज : बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका

सिन्धुपाल्चोकको बलेफी सडकखण्डमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं : सिन्धुपाल्चोकको बलेफी सडकखण्डमा पहिरो जाँदा अरनिको राजमार्गमा यातायात अावागमन अवरूद्द भएको छ । 

निगरानीबाट कम्प्युटर जोगाउने उपाय

एजेन्सी:  कम्प्युटर मानिसको दैनिक काममा जोडिएको उपकरण हो । सम्बन्धदेखि सम्पत्तिसम्मका जानकारी कम्प्युटरमा राखिएका हुन्छन्

मेशिन बिग्रिएपछि बाँकेमा सुँघेरै ‘मापसे’ जाँच

बाँके : मादक पदार्थ सेवन ९मापसे० जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या

अाजदेखि साताव्यापी विश्व स्तनपान दिवश शुरू

काठमाडाैं : ‘स्तनपान : जीवनको आधार’ नारासहित अाजदेखि साताव्यापी विश्व स्तनपान दिवस शुरू भएको छ । शिशु

प्रधानन्यायाधीशमा जोशीको नामलार्इ दुर्इ तिहार्इबाट अस्वीकृत गर्ने सत्तापक्षको तयारी

काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले दीपकराज जोशीलार्इ प्रधानन्यायाधीश हुनबाट रोक्न प्रमुख

बीआरआईमा भारतीय अडानबाट नेपाल सतर्क हुनुपर्ने आवश्यकता

काठमाडौ : एसियामा चीन र भारत द्रुत गतिमा आर्थिक विकास गर्ने उदीयमान देशहरू छन् ।

जिज्ञासुद्वारा पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना

पर्वत : साहित्यकार तथा पत्रकार सरस्वती शर्मा ‘जिज्ञाशु’ले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पाँच हजार ५०५

५९ सीमास्तम्भ पुनःनिर्माण

तुलसीपुर : दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ ।  तीन वर्षअघि नेपाल

चलचित्र ‘हिम्मतवाली’का नायक मानव तस्करीमा संलग्न !

काठमाडाैं-नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी

कानुनमन्त्रीमा ढकाल, पोखरेल र नेम्वाङको चर्चा

काठमाडाै-नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको

विवादमा किन तानिन्छन् प्रधानन्यायाधीश ?

  काठमाडौं -सर्वोच्च अदालतमा २०४६ सालपछि अहिलेसम्म २० जना न्यायाधीश प्रधानन्यायाधीश बने । जो जसरी

उदयपुरको यातायात कार्यालयले सेवा दिन नसक्दा सेवाग्राही मारमा

गाईघाट : सदरमुकाम गाईघाटमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक सेवा दिन नसक्दा सेवाग्राही मारमा

मोटरसाइकलमा प्रेस लेखेर लागूऔषधको कारोवार !

काठमाडौंँ-मोटरसाइकलको पछाडि भागमा प्रेस लेखेर लागूऔषध ओसारपसार तथा कारोवार गरिरहेको अवस्थामा धनुषा गणेशमान नगरपालिका वडा

युएर्इमा रहेका अवैध अाप्रवासीहरूलार्इ अाजदेखि अाममाफी

काठमाडाैं : संयुक्त अरब र्इमिरेट्स (युएर्इ) सरकारले अाफ्नो देशमा रहेका अवैध विदेशी अाप्रवासी नागरिक र