लोकपथ संवाददाता


बस पल्टँदा १३ घाइते

काठमाडौं । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका

पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै पत्रकारहरुले दिए प्रेस काउन्सिलमा धर्ना

पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिल नेपालमा धर्ना दिएका छन् । पत्रकारहरुले

वर्षा र हिमपातले सुदूरपश्चिमको जनजीवन प्रभावित

काठमाडौं । एक्कासि मौसममा आएको परीवर्तनसँगै बढेको चिसोले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा

सिद्धबाबालाई तेश्रो पटक तीन दिनको म्याद थप

काठमाडौ । बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तेश्रो पटक प्रहरीले तीन

४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार

बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गर्नुभएको छ ।

पाकिस्तानमा सडक दुर्घटना, तेह्रको मृत्यु

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३

डोनल्ड ट्रम्पको ट्वीट चप्पलमा छापेर करोडपति बनेका मोरिसन

एजेन्सी। राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना ट्वीटका कारण प्रायः विवादमा परिरहन्छन् । एकजना व्यक्तिले उनका तिनै विवादास्पद

हिमाली क्षेत्रमा लामा बस्ती सुनसान, संस्कृति जोगाउन धौ धौ

काठमाडौं । हुम्लाका उच्च हिमाली क्षेत्रका लामा बस्ती यतिबेला सुनसान हुन थालेका छन् । चिसो

‘समाजवादोन्मुख जनवाद’ का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै

काठमाडौं । संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै सत्तारुढ

लागुऔषधसहित दुई पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका-२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित दुई जनालाई

बिहे गराउने पण्डितले नै दुलही भगाएपछि….

एजेन्सी । भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् ।

हिमपातका कारण वार्षिक परीक्षा स्थगित

काठमाडौं । हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी

बागलुङ महोत्सव पुस ११ देखि

काठमाडौं । छैटौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा

मामाले भान्जीको बिहेमा प्याज गिफ्ट दिएपछि …

काठमाडौं । प्याजको बजार मूल्य अत्याधिक रफ्तारमा बडिरहेको बेला भारतको हरियाणामा आफ्नो भान्जीको बिहेमा एकाजनाले

आजसम्म कसैले पढ्न नसकेको एउटा रहस्यमयी किताब !

संसारमा  केही कुराहरु यस्ता हुन्छन् जसलाई पत्याउनै गाह्रो पर्छ । केहि रहस्यहरुलाई रहस्यमै छोडिदिनु उपर्युक्त

पिकनिक गइरहेको बस दुर्घटना, २३ जना घाइते

काठमाडौं । शुक्रबार बिहान पिकनिकको लागि घ्याम्पे डाडाँमा गइरहेको मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना

लेखापरीक्षण जवाफदेहिता अभिवृद्धिमा जोड

काठमाडौं । महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझावको कार्यान्वयनमा सरोकार भएका निकायको भूमिका

वर्षाका कारण महोत्सव स्थगित

काठमाडौं । वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको

 काठमाडौं महानगरले गर्ने भयो सडक-मानवमुक्त अभियानको घोषणा

काठमाडौं-  काठमाडौं महानगरपालिकाले २५ वर्ष पुगेको अवशरमा सडकमानवमुक्त अभियानको घोषणा गर्ने भएको हो । मानव

होमस्टे सहितकोे नमूना बस्ती निर्माण गरिने

काठमाडौं । माडीको कान्तिपुरमा सामूहिक खेती गरिएको क्षेत्रमा घरबास (होमस्टे) सहितकोे नमूना बस्ती निर्माण गरिने