लोकपथ संवाददाता


भारतले गर्‍यो नेपाललाई २३ टन औषधी सहयोग

काठमाडौं । भारतले नेपाललाई २३ टन औषधी हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्ध लड्न भारत

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधि !

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने

नेपालमा फेरि थप ३ जनामा कोरोना पोजेटिभ, ७ जना निको भए

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन: मिति २०७७ बैशाख १० गते https://www.facebook.com/lokpath/videos/1550130585151296/  

कोरोना रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर: मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै

के चीनले कोरोना फैलाएकै हो ? अमेरिकाले हाल्यो चीनविरुद्ध मुद्धा

काठमाडौं । चीनले जानाजान कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलाएको आरोप लगाउँदै अमेरिकाले चीनविरुद्ध कारवाहीको

बालाजुको भाटभटेनी बिहान ४ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ स्थित वनस्थली, बालाजुमा रहेको भाटभटेनी सुपरमार्केट बिहान ४

निको भए उहान शहरका कोरोना संक्रमित २ डाक्टर

काठमाडौं । चीनको उहान शहरमा बिरामीको उपचार गर्दा– गर्दै कोरोनाबाट संक्रमित हुन पुगेका दुई डाक्टर

बालुवाटारमा सांसदलाई बोलाएर के भने ओली-प्रचण्डले ?

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुट्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री समेत

कोरोना अपडेट : युरोप र अमेरिकामा १ लाख ५२ हजारभन्दा बढीको मृत्यु,दक्षिण एशियामा के छ अवस्था ?

एजेन्सी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका

इरानद्वारा सैन्य भू-उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी । इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधवार देशको पहिलो

सात सय २६ को -यापिट टेष्ट

चितवन । जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ७२६ जनाको ¥यापिट डायग्नोष्टिक टेष्ट

अनुगमन नहुँदा औषधिमा कालोबजारी

भक्तपुर । कोरोना भाइरसका कारण देशभर लकडाउन भएको बेलामा औषधि व्यवसायीले भने औषधिजन्य सामग्रीमा कालोबजारी

कोभिड-१९ : रोगभन्दा भय बढी हुँदा मानसिक समस्या

काठमाडौं । लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या

जमातीहरुलाई तत्काल परीक्षण गराउन मुस्लिम संघको अपिल

काठमाडौं । मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल ¥यापिड डाइग्नोष्टिक परीक्षण

कुटपिट गरेको आरोपमा बाबु–छोरा पक्राउ

अत्तरिया । महिलामाथि गालीगलौज तथा कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले

आरडिटी पोजेटिभको सम्पर्कमा रहेकाको रिपोर्ट आयो

भोजपुर । हतुवागढी गाउँपालिकामा कोरोना भाइरस आरडिटीमा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट

‘लकडाउन’ मा महिला हिंसा

काठमाडौं । ‘लकडाउन’ को अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) मा ८३ वटा घटना दर्ता भएका

सिंगापुरमा आंशिक लकडाउनको अवधि जुन १ तारिखसम्म थप

सिंगापुर । सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म

मर्यो दुर्लभ रतुवा

दाङ । दाङमा कुकुरको टोकाइबाट दुर्लभ रतुवा आज मरेको छ । जंगलबाट निस्केको रतुवालाई राजपुर

अध्यक्ष ओली र दाहालबाट पार्टीका सांसद्हरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष