‘न्यूयोर्क टाइम्स’ को २०२५ मा घुम्नैपर्ने गन्तव्यमा लुम्बिनी समेटियो

काठमाडौं । विश्वप्रशिद्ध ‘द न्यूयोर्क टाइम्स’ घुम्नैपर्ने उत्कृष्ट १० को सूचीमा नेपालको लुम्बिनी समेटिएको छ…