दक्ष युवा जनशक्ति उत्पादनमा सबैले जोड दिऊँ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताएका छन्…